नेपाली राजदूतावास साउदी अरेबियाको प्रेस विज्ञप्ति
नेपाली राजदूतावास साउदी अरेयिबाले ३० जना कामदारहरुलाई नेपाली राजदूतावास रियादका प्रथम सचिव श्री खड्कप्रसाद दाहाल एवं जेद्धा स्थित नेपाली सेवा समितिका पदाधिकारीहरुले उद्धार गरि नेपाल पठाएका छन् ।
Write the displayed characters